काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले निजामती सेवा विधेयकमा भएको चलखेललाई गम्भीर अपराध भन्दै यसमा संलग्नलाई तत्कालै कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले यस्तो बताएका हुन् । उनले संसदीय समितिले सर्वसम्मत रूपमा पारित गरेको प्रतिवेदनको मुलमर्म विपरितको दफा कसरी समावेश भयो भन्दै उनले प्रश्न समेत गरेका…