पत्रकार सम्मेलन गरेर के भन्दैछिन– पूर्वराष्ट्रपति भण्डारी ?

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दैछिन् । उनले बानेश्वरस्थित कार्की बैंकिटमा आज दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् । सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको माउ पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ । त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले शुक्रबार गर्ने सम्मेलनलाई अर्थपूर्ण रूपमा…