मन्त्रिपरिषद् पुनर्गठन गर्दै ओली, आरजुलाई उपप्रधानमन्त्री बनाइँदै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले यसै साता मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् । त्यसका लागि सत्ता साझेदार काँग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राई, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलगायतसँग प्रधानमन्त्री ओलीले मोटामोटी छलफल गरिसकेका छन् । ओली कांग्रेस–एमालेसहित सरकारमा सहभागी अन्य दलका समेत मन्त्री फेर्ने तयारीमा छन्…