बाबुरामको पार्टी छोडेर माओवादीमा फर्किए सचिवालय सदस्य थापा

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) केन्द्रीय सचिवालय सदस्य किरण थापा लगायत नेताहरू पुनः नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । थापासहित कास्की अध्यक्ष राजु क्षेत्री, शम्भु खाती, लक्ष्मी खातीलगायत माओवादी प्रवेश गरेका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई खादा, माला लगाएर पार्टीमा प्रवेश गराएका हुन् । यसअघि…