प्रचण्डलाई व्यांग्य गर्दै शंकरले सार्वजनिक गरे प्रमुख दलका नेतृत्वहरूको सूची

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई व्यांग्य गरेका छन् । सामाजिक सञ्जालमा एमाले, कांग्रेस र माओवादीका प्रमुखहरूको सूची प्रस्तुत गरेर महासचिव पोखरेलले प्रचण्डलाई व्यांग्य गरेका हुन् । अध्यक्ष प्रचण्डको अगुवाइमा हिजो कांग्रेस र एमालेबाहेक दलहरूको बैठक बसेको थियो । र, उक्त बैठकमा निर्वाचन आयोगले मस्यौदा गरेको राजनीतिक दल…