बहुविवाहलाई मान्यता दिने विधेयक सरकारले ल्याउँदैन : कानुनमन्त्री

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता दिन लागिएको चर्चा झुटो भएको दाबी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै मन्त्री चौरसियाले मुलुक अपराध संहिताले बर्जित गरेको बहुविवाहलाई मान्यता दिने कुनै पनि विधेयक सरकारले नल्याउने बताएका छन् । बहुविवाहलाई मान्यता दिने गरी कानुन संशोधनको मस्यौदा तयार गरिएको भन्दै सार्वजनिक…