काठमाडौं । राजवादी आन्दोलनमा सक्रिय रहेकी रमा सिंहले आक्रोश ब्यक्त गरेकी छिन् । जेठ १५ देखि निरन्तर आन्दोलन गरिने भनिए पनि अन्ततः आन्तरिक कलह र जस लिने होडबाजीका कारण आन्दोलन बिचैमा तुहिन पुगेको उनकाे भनाइ छ । उनले सामाजिक सञ्जालमा लेखेकी छिनः संयुक्त जनआन्दोलन परिचालन समिति भनिएको छ, समितीका सदस्यलाई आन्दोलनका कार्यक्रम, तिथी, मिती र…