कुलिङ अफ पिरियड छानबिन समितिको प्रतिवेदन सर्वसम्मतिले पारित

काठमाडौं । संघीय निजामती सेवासम्बन्धी विधेयकमा 'कुलिङ अफ पिरियड'को व्यवस्थामा त्रुटि भएको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समितिले सर्वसम्मत प्रतिवेदन पारित गरेको छ । सोमबार बिहान ७ बजेदेखि जारी बैठक साँझ ७ बज्न लाग्दा सर्वसम्मतिले प्रतिवेदन तयार भएको हो । कांग्रेस सहमहामन्त्री जीवन परियार सभापति सदस्यमा कांग्रेसकी सचेतक सुशीला थिङ, एमालेका सांसदहरू नारायणप्रसाद…