काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपाध्यक्ष दिल विकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई कारबाही गरेकाे छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले एक विज्ञप्ति जारी गर्दै कारबाही गरेकाे जानकारी दिएका हन् । उनले उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्यलाई साधारण सदस्य मात्र रहने गरी सम्पूर्ण जिम्मेवारीबाट हटाइएकाे बताए । विज्ञप्तिमा भनिएकाे छ, 'राप्रपाका…