काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व परराष्ट्रमन्त्री डा. आरजू राणा देउवालाई ३ दिनभित्र हाजिर हुन पत्र लेखेको छ । विद्युतीय मेसिन रिडेबल पासपोर्ट (ई–पासपोर्ट) खरिद प्रकरणमा अनुसन्धानको लागि अख्तियारले डा. राणालाई हाजिर हुन पत्र काटेको हो । सोमबार अख्तियारका अधिकारीहरु,परराष्ट्र मन्त्रालयका सचिव,राहदानी विभागका महानिर्देशक, निर्देशकलगायतलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर ‘कडा’ हप्किदप्की गरेको भोलिपल्ट विदेशमा रहेकी…