देश बनाउने कुरामा पनि जिस्किन्छन् प्रधानमन्त्री बालेन !

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमा गरेको एक स्टाटसलाई लिएर विभिन्न टिप्पणी र आलोचना भएपछि त्यसबारे प्रष्टीकरण दिएका छन् । प्रधानमन्त्री शाहले आइतबार साँझ गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँगको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्ने क्याप्सन लेखेका थिए । उक्त स्टाटस सार्वजनिक भएपछि क्याबिनेटका अन्य सदस्यलाई उपेक्षा…