यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचिसहित)

काठमाडौं । यही माघ २१ गते सोमबार (हिजो) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकका मुख्य १८ निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०८२ जेठ २, ३ र ४ गते काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको छ ।…