काठमाडौं । सुनचाँदी व्यवसायीले आजदेखि सुनचाँदी पसल खुला गर्ने भएका छन् । कर र भ्याट खारेजीको माग गर्दै एक साता अघिदेखि सुनचाँदी पसल बन्द गरेर विरोधका कार्यक्रम गर्दै आएका व्यवसायीले प्रधानमन्त्री के.पी.शर्मा ओलीसँग भेट गरेपछि कारोबार शुरु गर्ने सहमति गरेका हुन् । सरकारले सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३…