काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेसँग सम्बन्धित पछिल्लो घटनाक्रमपछि सचिवालय र केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार, शनिबार दिउँसो ३ बजे सचिवालय र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक आयोजना गरिएको छ । भौतिक रुपमा केन्द्रीय समिति बैठक आइतबार दिउँसो २ बजे पार्टीको…