ब्रिटिशमा भर्ती भएका र एनआरएनलाई नागरिकतामा सरकार स्पष्ट हुनुपर्छ : सभापति खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले ब्रिटिश गोरखामा भर्ती भएका नेपाली नागरिक र गैह्रआवासीय नेपालीलाई नागरिकता दिने कुरामा सरकार स्पष्ट हुनुपर्ने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले ब्रिटिश गोरखा र एनआरएनएहरूलाई नागरिकता दिने विषयमा सरकारले स्पष्ट धारणा बनाउनुपर्ने बताए । उनले नेपाली नागरिक अनागरिक…