काठमाडौं । गृहमन्त्री रमेश लेखक र एसियाली विकास बैंक (एडीबी) का नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा मन्त्री लेखक र निर्देशक आर्नोबीच भेटवार्ता भएको हो । भेटको क्रममा पूर्व-पश्चिम राजमार्गको गड्डाचौकी-कोहलपुर खण्ड स्तरोनन्ती, सुदूरपश्चिमको महत्वपूर्ण व्यापारिक नाकाका रुपमा विकास गर्न थालिएको महाकाली करिडोरको सडक निर्माणमा सहयोग, कैलालीको गोदावरीदेखि डडेल्धुरासम्मको…