मन्त्रिपरिषद् बैठक साँझ ६ बजे, गर्भनर नियुक्त गरिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । यो नियमित बैठक भए पनि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे छलफल हुने सम्भावना छ । एक मन्त्रीका अनुसार पर्याप्त सहमति नभए पनि गभर्नर नियुक्तिको सम्भावना रहेको छ । गत बुधबार सरकारले अर्थमन्त्री विष्णु…