पैसा तिरेर छुटे साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम

काठमाडौं । साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका भरतमणि जंगम र लुमन दाहाल रिहा भएका छन् । ७ पुसमा पक्राउ परेका जंगम र दाहाललाई गत शुक्रबार रिहा गरिएको हो । सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध परेको १ करोड ६ लाखको उजुरीमा ‘गुड फर पेमेन्ट’ चेक बुझाएपछि मिलापत्र गरी उनीहरू रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौं…