नागार्जुनका मेयरमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार मेयर बस्नेतमाथि मुद्दा दायर गरेकाे हो । अख्तियारले मेयर बस्नेतमाथि ९ करोड २२ लाख ४६ हजार ३२ घुस लिएको र सम्पत्ति शुद्धीकरण अन्तर्गत १३ करोड १२ लाख ७३ हजार ३२ बिगो दाबी गर्दै…