काठमाडौं । वामदेव गौतमलाई जसरी भए पनि प्रधानमन्त्री बन्नु छ । नेकपा एकता राष्ट्रिय अभियानका उनी संयोजक हुन् । यो अभियानबाट उनले प्रधानमन्त्री बन्न सम्भव नदेखेपछि कम्युनिष्ट राजनीतिक दलको खोजीमा लागेका छन् । पहिले एमालेमा प्रवेश गर्न खोजेका थिए । गौतमले एमालेमा प्रवेश गर्ने चाहना सार्वजनिक रुपमा नै राखेका थिए । एमाले अध्यक्ष केपी ओलीले…