काठमाडौं । अन्ततः नेपाली कांग्रेसले गभर्नरमा विश्व पौडेलको नाम सिफारिस गरेको छ । पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको व्यापारिक पार्टनर हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्तारूढ कांग्रेस र एमालेका शीर्ष नेतृत्वसहित बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा पौडेलको नाम प्रस्ताव गरेका…