काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आउँदो निर्वाचनमा आफ्नो पार्टीले एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन् । सोमबार काठमाडौंमा पार्टीको महानगरस्तरीय भेलामा उनले यस्तो बताएका हुन् । उनले आउँदो निर्वाचनमा गठबन्धन नगरी कांग्रेस एक्लै लड्ने र बहुमत ल्याउने जिकिर गरे । “हामी आगामी चुनाव एक्लै फेस गर्द छौँ । एक्लै जान्छौँ चुनावमा,” उनले भने, “एक्लै…