राजा फर्काउने आन्दोलन कोणसभामा रुपान्तरण

काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि सुरु भएको आन्दोलन पाँच दिनपछि कोणसभामा रुपान्तरण भएको छ । राजसंस्था पुनस्थापनाका लागि पूर्वपञ्च नवराज सुवेदीको संयोजनमा संयुक्त जनआन्दोलन समिति गठन भएको थियो । राजसंस्था पुनस्थापनाको एजेन्डा बोक्ने राजनीतिक दललाई बाइपास गरेर गठन भएको उक्त समितिले जेठ १५ गतेबाट ‘निर्णायक’ भनिएको आन्दोलन सुरु गरेको थियो । जेठ १५ लाई गणतन्त्र…