काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमाथिको छलफलमा तर्क र तथ्यका आधारमा बजेटको बचाउ गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले भने, ‘हामीले नीति कार्यक्रम र बजेट उपयुक्त ल्यायौं । बजेटमाथि भोलीबाट छलफल प्रारम्भ हुदैछ । माननीयहरुले त्यहाँ तर्कपुर्ण ढंगले बजेटको बचाउ…