काठमाडौं । नेपाली काँग्रेसले आज विराटनगरमा कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम गर्ने भएको छ । सो कार्यक्रममा पार्टीका सभापति गगनकुमार थापा पनि सहभागी हुने जनाइएको छ । निर्धारित कार्यतालिका अनुसार सभापति थापा बिहान ९ः५० बजे विराटनगर विमानस्थलमा अवतरण गर्नेछन् भने बिहान १०ः३० बजेदेखि समीक्षा कार्यक्रम सुरु हुने पार्टीकी सहमहामन्त्री डा.डिला सङ्ग्रौलाले जानकारी दिइन्। पार्टीको प्रदेशस्तरीय…