पुथा उत्तरगंगामा माओवादीलाई दोब्बर मतान्तर

काठमाडौं । रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्षको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार दोब्बर मतले अगाडि छन् । आइतबार दिउँसोसम्म माओवादीकी नरपुरा बुढाले २६२५ मत पाउँदा नेपाली कांग्रेसकी केशकुमारी तुलाचनले १२७९ मत पाएकी छन् । उनीहरूबीच १३४६ मतान्तर छ । तुलाचन नेकपा एमालेकी जिल्ला कमिटीकी उपसचिव हुन् । उनले नेपाली कांग्रेसको चुनाव चिन्ह रूखबाट निर्वाचन…