उपनिर्वाचन : मतदान प्रक्रिया सम्पन्न, आजै रातीबाट परिणाम आउने

काठमाडौं । स्थानिय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया सम्पन्न भएको छ । आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सवै मतदान केन्द्रमा मतदान शान्तिपुर्ण तरिकाले सम्पन्न भएका छन । आज २९३ मतदान केन्द्रवाट मतदाताले मत प्रकट गरेका छन् । आयोगका अनुसार ६२ प्रतिशत मत…