परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेट गरेकी छन् । राइसिना डायलगको लागि भारतको दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा. राणाले भारतीय समकक्षी जयशंकरसँग भेट गरेकी हुन् । भेटमा नेपाल र भारतको दुई पक्षिय सम्बन्धका बारेमा चर्चा भएको थियो । दुई देशका विदेशमन्त्रीको भेटलाई महत्वका साथ हेरिएको छ । पछिल्लो समय नेपालमा…