दुई दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौं । बुधबार दुई दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे संयन्त्रको बैठक बस्ने तयारी छ । बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । भेटमा शिक्षक आन्दोलन लगायत पछिल्लो परिस्थितिको विभिन्न…