भ्रष्टाचार र बेथिति थेग्न नसक्ने गरी झाँगिएको छ : पूर्वराजा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भ्रष्टाचार र बेथिति थेग्न नसक्ने गरी झाँगिएको बताएका छन् । आइतबार नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले नेपाली–नेपालीबीच द्वन्द्व नहोस् भन्ने कामना गरेका छन् । १५ चैतमा भएको तीनकुने घटनाप्रति उनले दु:ख व्यक्त गरेका छन् । ‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी र तोडफोड…