माओवादी अध्यक्ष प्रचण्ड राति नै डिस्चार्ज

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मंगलबार राति भैसेपार्टीस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । उनलाई रातिनै डिचार्ज गरिएको छ । प्रचण्ड बाथरुममा लडेर घाइते भएका थिए । उनको टाउकोमा चोट लागेपछि उनलाई मेडिसिटी अस्पताल पर्‍याइएको थियो । छोरी गंगा दाहालले घटनाको पुष्टि गरेकी छन् । उनले भनिन्, ‘गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा…