काठमाडौं । आज संघीय संसदको दुवै सदनको बैठक बस्दैछ । संघीय संसद भवनमा बिहान ११ बजे प्रतिनिधि सभाको बैठक र मध्याह्न १२ बजे राष्ट्रिय सभा बैठक बस्दैछ । बुधबार विपक्षी दलहरूको अवरोधका कारण दुवै सदनको बैठक स्थगित भएको थियो । कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयलाई प्रधानमन्त्रीले जबाफ दिनुपर्ने माग राख्दै सबै विपक्षी…