वर्तमान सत्ता सहकार्य ०८४ सम्म जान्छ: कांग्रेस महामन्त्री थापा

दाङ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण कांग्रेस-एमालेबीच सत्ता सहकार्य भएको बताएका छन् । रोल्पाको लिवाङमा आयोजित पार्टीको दोस्रो जिल्ला सम्मेलन तथा सभामा सम्बोधन गर्दै महामन्त्री थापाले माओवादी अध्यक्ष प्रचण्ड धेरै चकचक गरेकै कारण कांग्रेस-एमालेबीच सत्ता सहकार्य भएको दाबी गरेका हुन् । कांग्रेस २०८४ सालसम्म यही सत्ता…