बालुवाटारमा सत्तापक्षको बैठक जारी

काठमाडौं । बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक चलिरहेकाे छ । केही बेर अघि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनमतका अध्यक्ष सीके राउत, लोसपा अध्यक्ष महन्थ ठाकुर, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ, गृहमन्त्री रमेश लेखक, एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, जसपाका…