एमालेले मीनबहादुरबाट जग्गा दान लिएको प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन आदेश

काठमाडौं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दान लिएको प्रक्रिया तत्काल यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । एमालेको केन्द्रीय कार्यालय बनाउन व्यवसायी गुरुङले कीर्तिपुरमा १० रोपनी १४ आना जग्गा दान दिएका थिए । इजलासले यो विवादमा रिट निवेदक ज्ञानबस्नेतसमेत र विपक्षी…