काठमाडौं । काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनबारे काठमाडौं प्रहरीले अनुसन्धान प्रक्रिया सुरु गरेको छ । प्रहरी वृत्त कालिमाटीको फाइल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा झिकाइएको छ । ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबारे अनुसन्धान भइरहेको काठमाडौंका एसएसपी वसन्त रजौरेले जानकारी दिएका छन् । उनले भने, ‘कालीमाटी वृतमा…