काठमाडौं । वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन भएको छ । कोप–२९ सम्मेलनको पूर्वसन्ध्यामा शनिबार राजधानीमा आयोजित कार्यक्रममा वन मन्त्रालयका सचिव दीपककुमार खरालले मन्त्रिपरिषद बैठकले मन्त्रालयको नाम परिवर्तन गर्ने निर्णय लिएको बताए । अब उक्त मन्त्रालयको नाम वन, वातावरण तथा जलवायु परिवर्तन राखिने भएको छ । उनले जलवायु परिवर्तनका क्रियाकलापलाई समन्वयात्मक रुपमा अघि बढाएर लैजान…