गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । शुक्रबार अधिवक्ता मधु चौलागाईंले सर्वोच्चमा रिट पेश गरेकी हुन् । रिट दर्ता हुन भने बाँकी रहेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसाको नाममा विदेश पठाउने गिरोहको ‘कनेक्सन’ भएको विषय हाल चर्चामा छ । भिजिट भिसामा जाने…