पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमनत्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईमाथिको रिट निवेदन सर्वोच्च अदालतको पूर्ण इजलासमा पेश हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले बिहीबार तीन वटा निवेदनहरूलाई पूर्ण इजलासमा पठाउन आदेश गरेका हुन् । निवेदनलाई पूर्ण इजलासमा पठाउने आदेश भए पनि आदेशको प्रति…