लोसपा सरकारबाट बाहिरिने, भूमि अध्यादेश अस्वीकार्य

काठमाडौं । सरकारमा सहभागी लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) ले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने घोषणा गरेको छ । अध्यक्ष महन्थ ठाकुरले बुधबार विज्ञप्ति जारी गर्दै भूमिसम्बन्धी अध्यादेशमा समर्थन गर्न नसक्ने निर्णय पार्टीले लिएको बताएका छन् । लोसपा वर्तमान केपी ओली नेतृत्वको सरकारमा सहभागी छ । उक्त पार्टीबाट शरतसिंह भण्डारी श्रम तथा रोजगारमन्त्री छन् । ठाकुरले अध्यादेशको…