एमालेकाे जनसंगठनमा स्थायी कमिटी खारेज

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) ले जनसंगठनहरूमा स्थायी कमिटी नराख्ने भएको छ । आइतबार बसेको सचिवालय बैठकले जनसंगठनहरूको केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय गरेको हो । सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले पार्टीका जनसंगठनमा स्थायी कमिटी नरहने निर्णय गरेको बताए । ‘जनसंगठनमा केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय रहने व्यवस्था थियो । अब…