काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुशासनका लागि जो सुकैसँग पनि जुध्न आफू तयार रहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनले भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने भए वर्तमान केपी ओली सरकारलाई दिए हुने टिप्पणी गरेका छन् । केही दिनअघि सरकारले प्रमुख कार्यकारी अधिकृत नपठाएकोमा आक्रोश पोखेका शाहले ओली सरकारले छरेको भ्रमबारे ६…