बोल्ने समय आएपछि बोल्छु : रवि लामिछाने

पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोल्ने समय आएपछि मात्र बोल्ने बताएका छन् । कास्की जिल्ला अदालतले तोकेको धरौटी बदरको माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिएपछि उनले यस्ताे बताएका हुन् । सोमबार उच्च अदालत पोखरा पुगेर लामिछानेले साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भनी निवेदन दर्ता गराएका छन् ।…