एउटै मञ्चमा देखिए प्रधानमन्त्री ओली,रावल र नेता नेपाल

काठमाडौं । केही समय अधिमात्रै सत्ताको प्रमुख घटक दल नेकपा (एमाले) ले बाट निष्कासित नेता डा. भीम रावल सोमबार नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा देखिएका छन् । गत पुस १० गते एमालेबाट निष्काशनमा परेपछि एकीकृत समाजवादी प्रवेश गर्ने वा नयाँ पार्टी खोल्ने चर्चा चलेपनि रावल अहिले मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका छन । राजावादीहरुको…