कांग्रेसको शिक्षा विभागमा १० जना मनोनीत

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको शिक्षा विभागमा १० जना सदस्य मनोनीत गरेका छन् । शुक्रबार सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहेको शिक्षा विभागलाई विस्तार गरेका हुन् । सभापति देउवाले विभागको सदस्यमा सिन्धुलीका प्रा.डा. कमलदीप ढकाल, खोटाङका राजकुमार आचार्य, महोत्तरीका पुजा पासवान, धादिङका…