केपी ओली किन पुगे नेकपा (एस) को कार्यालय

धेरैलाई आश्चर्यमा पारेर सोमबारे साइतमा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एमालेबाटै फुटेर माधवकुमार नेपाल नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) को कार्यालयमा पाइला राखे । कुनै रमाइलो उत्सवका लागि उनी त्यहाँ पुगेका थिएनन्, औपचारिक रुपमा लेखक तथा पुराना कम्युनिष्ट कमल कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन उनी त्यहाँ पुगेका थिए । नेकपा…