राप्रपा बैठकमा अध्यक्ष लिङ्देनले गम्भीर गल्ती गरेको आरोप

काठमाडौं । राप्रपाको जारी केन्द्रीय कार्य समितिको वैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले मन्तव्य मात्र राखेको र लिखित राजनीतिक कार्यपत्र पेश नगरेकोमा ठूलो आलोचना भएको छ । वरिष्ठ नेता, पदाधिकारी तथा बहुमत केन्द्रीय सदस्यहरुले अध्यक्षले गम्भीर गल्ती गरे भनेका छन् । बहुमत केन्द्रीय सदस्यहरुले महामन्त्री धवलशम्शेर राणाले प्रस्तुत गरेको राजनीतिक दस्तावेजलाई समर्थन गरेका छन्, पार्टीको लक्ष्य प्राप्तिका…