संसद् पुग्यो धवल शम्शेर पक्राउ परेको सूचना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शम्शेर राणा पक्राउ परेको सूचना संसद सचिवालय पुगेको छ । सांसद पक्राउ परेको सम्बन्धी सूचना संसद सचिवालयलाई प्राप्त भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन । नेपालको संविधानको धारा १०३ को उपधारा ३ मा सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था रहेको छ…