सर्वदलीय सरकार आवश्यक छैन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सर्वदलीय सरकार अहिले आवश्यक नरहेको बताएका छन् । संविधानविरुद्ध आवाज उठाउनेहरू परम्परावादीहरू मात्र भएको भन्दै उनले माओवादी प्रतिपक्षमा बस्दा नै अहिलेको व्यवस्थालाई सहयोग पुग्ने तर्क गरे । उनले माओवादीलाई समेटेर सर्वदलीय सरकार बनाउनेबारे पार्टीभित्र छलफल नै नभएको बताएका छन् । “सर्वदलीय सरकार बनाउने विषयमा कुनै चर्चा भएको…