काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कवितामार्फत् ‘भाइमारा र मूर्ति चोर’ को संज्ञा दिएका छन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी शक्तिहरूको गतिविधि केन्द्रित कविता सुनाएका हुन् । आज (सोमबार) मदन भण्डारी कला साहित्य प्रतिष्ठानले गरेको हिमवत् खण्ड कला–साहित्य–संस्कृति सम्मेलनलाई समापन गर्दै प्रधानमन्त्री ओलीले कविता सुनाएका थिए । कवितामा…